UNOES 日本語・ネパール語辞典用例つき・無料

喧しい

1. 〔文句をつける〕

  • 喧しい奴にびんたを食らわした

    धेरै कराउनेलाई झापट दिइयो ।

  • 喧しい,黙れ!

    नकरन! ; चूप!

  • 喧しいぞ,友達なら友達にこんなことしないだろ

    नकरा, साथीलाई कहिल्यै यस्तो गर्छ त?

2. 〔厳しい〕 strict; कडा ; कठोर ;

  • 喧しい先生

    कडा (/ गाली गर्ने) शिक्षक

  • 警察が喧しくて路上駐車が出来なくなった

    कडा पुलिसले गर्दा बाटोमा (/ रोडमा) गाडी रोक्न (/ बिसाउन) नपाउने भइसक्यो ।

3. 〔気むずかしい〕

  • 食べ物に喧しい

    ऊ खानेकुरामा साह्रै नाटीकुटी गर्छ । ; ऊ खानेकुरामा असध्यै किचकिचे (/ गनगने) छ । ; ऊ खानेकुरामा कहिल्यै सन्तुष्ट हुन सक्दैन ।

  • 食べ物を喧しく言うんじゃありません

    छानी–छानी खानु हुँदैन । ; के खाने वा नखाने धेरै छान्न खोज्नु हुँदैन । ; खानेकुरामा यो भएन त्यो भएन भन्नु हुँदैन ।

  • 彼女は洋服に喧しい

    उसलाई लुगाको विषयमा रिझाउन गाह्रो छ । ; ऊ लुगाको विषयमा एकदमै नाटीकुटी गर्छ ।

4. 〔小言をいう〕

  • 喧しく述べ立てる

    कचकच (/ गनगन / खुनखा / करकर) गर्नु

  • 彼女は一日中喧しく私を悩ました

    उसले मलाई दिनभरि कचकच गरी ।

  • 彼は喧しく言われないと何もしない

    मैले कचकच नगरिकन उसले केही गर्दैन ।

慣用表現

〔音が大きくてうるさい〕 noisy; आवाज (/ हल्ला) गर्ने ;

  • 喧しいぞ!

    नकर् । ; शान्त गर ।

  • 喧しい音 〔耳をつんざくような〕

    कान खाने आवज ; हल्लाखल्ला ;कानकटुवा ; कानै खाने होहल्ला ; कानै फोर्ने हल्ला ; कानमा कोच्ने आबाज

  • 喧しくする

    होहल्ला (/ कोलाहल / कचकच) गर्नु (/ मच्चाउनु)

  • テレビの音が喧しい

    टिभीको आवाज चर्को रहेछ ।

  • 音が喧しく近所迷惑だ

    आवाजले छिमेकीहरूलाई हल्लाखल्ला भयो ।