UNOES日ネ辞書日本語⇄ネパール語辞書

躍起

1.

連語
躍起になる
  • 躍起になって 〔激しく〕〔興奮して〕〔熱心に〕

    जोडदारका साथ ;उत्तेजित भएर ;जोशका साथ ; उत्साहका साथ

  • 先んじようと躍起になる

    प्रतिस्पर्धा गर्न खोज्नु ; अरूहरूभन्दा उछिन्न खोज्नु

  • 彼は何をしようと躍起になっているのだろうか

    ऊ के गर्न घुँडा धसेर लागिपरेको छ

  • 実際より若く見せようと躍起になる必要はない

    तिमीले बुढेसकालका सबै चिन्ह हटाउन अचाक्ली चिन्ता गर्नु पर्दैन ।

  • 私は自分を殺そうと躍起になっている敵に直面した

    आफ्नो ज्यान लिन लागिपरेका शत्रुलाई मैले भेटेँ ।

  • 彼らは新商品をみな購入しなければ生活できないと思わせるために躍起になっている

    तिनीहरूले प्रत्येक नयाँ सरसामान हाम्रो लागि नभई नहुने कुरा हो भनी विश्वस्त पार्न भरमग्दुर प्रयास गर्छ ।

  • 大多数の人はそれまで以上に自分たちの保身に躍起になっていた

    अधिकांशको निर्णयलाई कुनै पनि कुराले परिवर्तन गर्न सक्दैनथ्यो ।