UNOES 日本語・ネパール語辞典用例つき・無料

夜行性

  • 夜行性の動物

    रात्री (/ राती चल्ने) पशु ; राति हिँडखुल गर्न सक्ने

  • 飼い猫は大抵,夜行性だ

    घरपालुवा बिरालो प्रायः दिउँसो सुत्छ अनि राती जागा रहन्छ ।

  • 夜行性の動物が鳴いていた

    राती यदाकदा पशुहरूको आवाज सुनिन्थ्यो ।