UNOES 日本語・ネパール語辞典用例つき・無料

妬く

〔ねたむ〕 be jealous of~; ~ को डाह गर्नु ;〔うらやむ〕 be envious of; envy; ~ को डाह लाग्नु ; डाही हुनु ;

  • 彼の成功を妬いた

    म उसको सफलताको डाह (/ ईर्ष्या) गर्थेँ । ; म उसको सफलतामा डाही (/ ईर्ष्यालु) भएँ ।

  • 「それに君はいつも彼に妬いているんだ」「妬いてる?何の理由も見当たらないよ」

    अनि तिमी ऊ देखेर जैले पनि जल्छौ!" "जल्छु रे? जल्नुपर्ने कारण पनि त हुनुपर्‍यो ।"