UNOES 日本語・ネパール語辞典用例つき・無料

約

〔文字の前に〕 about; proximately; अन्दाजी ; करीब ; लगभग ; पुग - नपुग ; अनुमानित ; चानचुन / चानचुने ;〔文字の後に〕 about; जति ; उँडोपुँडो ;

  • その約一年後に

    त्यसको झन्डै एक वर्षपछि

  • 約2千年前に

    करिब २००० वर्षअघि

  • 約2年に渡って

    करिब दुई वर्षसम्म

  • 彼がこの家に住んで約2年になる

    ऊ यस घरमा बसेको मोटामोटी दुई वर्ष भयो ।

  • 約30キロ歩いた

    म प्रायः तीस किलो-मिटर हिँडे ।

  • 地球の面積は約一億5千万平方キロだ

    पृथ्वीको वर्गकार लगभग १५ करोड वर्गमिटर रहेछ ।

  • タライ地方は,ネパールの全地域の約17%にあたる

    नेपनलको पूरा क्षेत्रफलको करिब १७ प्रतिशत जमीन तराई क्षेत्रमा पर्छ ।