UNOES日ネ辞書日本語⇄ネパール語辞書

焼く

1. 〔燃やす〕 burn; जलाउनु ; पोल्नु ; डढाउनु ;〔焼かれる〕 तड्पनु हुनु ; जलिनु ;

  • 古い手紙を焼く

    पुराना चिट्ठीहरू जलाउनु (/ पोल्नु)

  • 火葬場で遺体を焼いた

    उनीहरूले मसानघाटमा मुर्दा पोले (/ जलाए / डढाए) ।

  • 彼らは村を討って火で焼いた

    तिनीहरूले गाउँहरूमा आक्रमण गरेर त्यसलाई आगो लगाइदिए ।

2. 〔熱する〕 heat; तताउनु ; पोल्नु ; ताप दिनु ;

3. 〔焼いて作る〕 पकाउनु ; सेकाउनु ; पोल्नु ;

  • 陶器(れんが)を焼く

    भाँलो (ईट) पकाउनु (/ सेकाउनु)

  • 焼いていないれんが

    कच्ची (/ नपोलाएको / नपकाइएको) इँट

  • 粘土をどんなに固く焼いても強度は生じない

    माटोलाई जति नै मज्जाले सुकाए पनि त्यो कहिल्यै बलियो हुँदैन ।

4. 〔食べ物を〕 broil; barbecue; grill; roast; पकाउनु ; सेकाउनु ; पोल्नु ; पिल्स्याउनु ;〔菓子 / 野菜などを〕 bake; पकाउनु ; सेकाउनु ; बनाउनु ;

  • 肉を焼く

    मासू सेकाउनु (/ पकाउनु / पोल्नु)

  • パンを焼く〔作る〕〔トーストする〕

    पाउरोटी पकाउनु ;पाउरोटीका चाका सेकाउनु

  • 焼き立てのパン

    ताजा (/ भर्खर पाकेको) पाउरोटी

  • 魚を串刺しにして焼く

    माछा उनेर सेक्नु

  • 子供たちはポテトを焼いて食べた

    केटाकेटीहरूले आलु पोलेर (/ पकाएर / पिल्स्याएर) खाए ।

  • 古いパンを取り去って焼きたてのものに置き換えたばかりだ

    ताजा रोटी साट्नलाई भर्खरै मात्र बासी निकालिएका थिए ।

  • とうもろこし三本を焼いて食べた 皮付きのままで焼いたという意味

    उहाँले तीन घोगा मकै पोलेर खानुभयो । *

5. 〔日光で皮膚を〕

  • 焼けた黒い顔

    घाममा डढेको (/ पोलेको /खैरो रंगको बनेको) मूख

  • 肌が焼けている 〔健康そうな色に〕〔ひりひりするほど〕

    घामले जिउ ताम्ररग भयो । घामले जिउ डढ्यो (/ पोल्यो) ।

  • 海に行って焼いてきた

    समुद्रको किनारमा गएर घामले पोलियो (/ तताइयो) ।

6. 〔写真を〕 print; छाप्नु ;