UNOES日ネ辞書日本語⇄ネパール語辞書

役立つ

1. 〔動詞〕 be useful; be of use; काम हुनु (/ आउनु / लाग्नु) ; उपयोगी हुनु ; उपलब्ध (/ उपाय) गर्नु ;〔形容詞〕 useful; लाभान्वित ; लाभदायी ; लाभदायक ; जानकारीमूलक ; उपयोगी ; उपयुक्त ; गुनी ; कामलाग्दो ; फाइदाजनक ;

  • これ全然役立たないよ ’

    यससित कामै छैन ।

  • これは武器として役立つ

    यो हतियार लाग्छ । ; यो हतियारले काम दिन्छ ।

  • 結婚祝いに普段の生活に役立つものをあげた

    मैले उनीहरूको बिहामा चलनचल्तीको उपहार दिएँ ।

  • そのための必死の努力も全く役立っていない

    त्यसको लागि गरिदिएको अन्तिम प्रयासले पनि कुनै उपाय गर्नसकेको छैन ।

  • この刀は肉を切るのに役立つ

    यो तरवार मासु काट्न काम लाग्छ ।

  • ある仕事で得た経験や技術が別の仕事で役立つものだ

    एउटा जागिरमा प्राप्त अनुभव र सीप पछि गएर अर्को जागिरमा उपयोगी हुन सक्छ ।