役に立たない
1. 〔形容詞として〕 useless; worthless; निकम्मा ; काम नलाग्दो (/ नलाग्ने) ; बेकम्मा ; रद्दी ; बिफल ; मरेपछि ओखती ; तातो न छारो ; निरर्थक ; व्यर्थ ; नालायक ;〔動詞として〕 be useless (/ worthless); काम नलाग्नु ; व्यर्थको हुनु ;
役に立たない人(物)
निकम्मा (/ काम नलाग्ने / बेकम्मा) मान्छे (सामान)
役に立たない器
पात्रक
でも大して役には立ちませんよ
तर त्यत्ति काम लाग्दैन नि ।
何をやっても何も役に立たない!
केही (काम) लागेन
私たちは何の役にも立たない奴隷です
हामी निकम्मा (/ नालायक) दासहरू हौं ।
あれだけ勉強しても彼には役に立たなかった
त्यत्रो धेरै पढेर पनि ऊ कतै बिकेन (/ उपयोगी भएन / सक्षम भएन / काम लागेन) ।
弦のない弓は役に立たない
ताँदोविनाको धुन काम लाग्दैन ।
良い品を持ってくると言っていたが役に立たないものばかりじゃないか
कत्तिन राम्रो चिज ल्याउँछु भन्थ्योघाँसपात (/ पातपतिङ्गर / रद्दी वस्तु) पो बटुलेछ ।
彼は役に立たない物で物事を進めようとする
तिनले अपर्याप्त साधनले काम पार लगाउन खोज्छन् ।/ तिनीले अपुग साधनबाट काम सक्काउन खोलिन ।
今日は役に立つアドバイスでも明日には役に立たなくなるかもしれない
जुन सल्लाह आज उपयुक्त होला त्यही सल्लाह भोलि अव्यवहारिक हुनसक्छ ।