約束
1. 〔誓い〕 a promise; प्रतिज्ञा ; इमान ; कबुल ; वचन ; भाका / भाखा ; वाचा ; प्रण ;〔協約〕 an agreement; सम्झौता ; करार ; पूर्वप्रतिज्ञा ; उपक्रम ;〔誓った言葉〕 one's word; an oath; वचन ; कबुल ; वाचा ; बात ; किरिया ;
口約束
वचन ; किरिया ; मौखिक प्रतिज्ञा
厳粛な約束
गम्भीर प्रतिज्ञा (/ वाचा)
中身のない約束
खोक्रो प्रतिज्ञा ; साँचो मनबाट नअएको प्रतिज्ञा
既に言葉にした約束
अभिव्यक्त प्रतिज्ञा ; प्रकट प्रतिबद्धता
約束厳守 ’
आफ्नो वचनप्रति इमानदारी
約束を守る ’
प्रतिज्ञा (/ वाचा) पूरा गर्नु
今日約束があるのを忘れていた
मसँग एउटा प्रतिज्ञा भएको बिर्सिएँ ।
約束の時間に到着した
दिइएको समयमा पुग्यौं ।
それでは約束が違う
तिम्रो प्रतिज्ञा मिलेन (/ पूरा भएन) नि ।
約束を果たしましたか
आफ्नो प्रतिज्ञालाई तपाईले पूरा गर्नुभयो
失敗をある程度恐れる気持ちは様な約束ごとに付き物である
々थुप्रै प्रतिबद्धतामा असफल हुने हो कि भन्ने उपयुक्त चिन्ता पनि समावेश हुन्छ ।
約束した手前行かないわけにはいかない
वचन राख्यो भने जानुपऱ्यो । ; प्रतिज्ञा गऱ्यो भन्देखि नगइ हुँदैन ।
約束を破ったら二度と信用されないだろう
तिमीले वचन तोड्यौ भने उसले तिमीलाई फेरी विश्वास गर्ने छैन ।
約束された土地(金額)
सङ्कल्पित जग्गा (रकम) ; प्रतिज्ञा (/ सङ्कल्प / वाचा) गरिएको जग्गा (रकम)
堅い(厳粛な)約束をする
गम्भीर वाचा बाँध्नु (/ राख्नु / गर्नु)
彼の家に行くと約束した
मैले उसको घरमा आउने वचन दिएँ । ; मैले उसको घरमा आउने प्रतिज्ञा गरेँ ।
約束したが君は守らなかった ’
तिमीले मलाई दिएको भाका (/ प्रतिज्ञा / कबुल / वाचा) पूरा गरेनौ ।
他言しないと約束してください
अरू कसैलाई पनि भन्दिन भनी मसँग एउटा वाचा गर्नुस् ।
彼は多くの約束をするが一つも果たさない
ऊ नानथरी प्रतिज्ञा त गर्छ तर एउटै पूरा हुँदैन ।
彼は一年以内に結婚しようと彼女に約束した
एक वर्ष भित्रमा नै बिवाह गर्ने कुरा तिनीले उनलाई आश्वासन दिए (/ उनलाई विश्वास दिलाए) ।
彼らが払った全ての犠牲が無駄でなかったことが約束された
तिनीहरूले गरेका ती सबै त्यागहरू बेकारमा थिएनन् भन्ने आश्वासन दिइएको थियो ।
2. 〔人と会う取り決め〕 an appointment; an engagement; भेट्ने प्रबन्ध (/ प्रतिज्ञा) ;〔特に異性との〕 a date; प्रतिज्ञा ; वाचा ; बात baat ;
彼と会う約束がある
उससित भेट्ने मेरो प्रतिज्ञा (/ वाचा) छ ।
教え子たちと再会するとかねてから師が約束していた場所に彼らは既に到着していた
जहाँ आफ्ना चेलाहरूलाई भेट्न गुरूले पहिल्यै प्रतिज्ञा गरे त्यहाँ चेलाहरू आइपुगिसकेका थिए ।
3. 〔取り引き〕 a deal; a bargain; कारोबार ; लेनदेन ; ओहारदोहार ;〔合意〕 an agreement; सम्झौता ; करार ; बोलकबोल bol-kabol ;〔契約〕 a contract; प्रतिज्ञा ; सम्झौता ; करार ; बोलकबोल bol-kabol ;
約束を守る
सम्झौता पालन गर्नु ; प्रतिज्ञा पूरा हुनु (/ गर्नु)
4. 〔規則 / しきたり〕 नितिनियम ;
当社の約束
हाम्रो कम्पनीको नितिनियम
会の約束があります
हाम्रो समाजको (/ संस्थाको / मण्डलीको) को केही सिद्धान्तहरु हुन्छन जुन हामीले पालन गर्नु पर्छ ।
5. 〔因縁 / 運命 / 予定〕 प्रतिज्ञा ; भग्य ;
約束された約束の
/प्रतिज्ञाकृत
約束の地
प्रतिज्ञा गरिएको देश
約束の指導者が到来した
प्रतिज्ञाकृत नेता आउनुभयो ।