役立たず
あいつは全くの役立たずだ
ऊ पूरै निकम्माको (/ काम नलाग्दो / बेकम्माको) छ ।
このペンはまったく役立たずだ
यो कलम काम नलागने भयो ।
連語
役立たずの
役立たずの人(物)
निकम्मा (/ काम नलाग्ने / बेकम्मा) मान्छे (सामान)
そんな物,役立たずだ!
त्यसको के काम?
こんな役立たずのはさみなどお払いばこだ!
काम नलाग्ने यस्तो कैँचीहरु फाल!
彼は役立たずの物で物事を進めようとする
तिनले अपर्याप्त साधनले काम पार लगाउन खोज्छन् ।