UNOES 日本語・ネパール語辞典用例つき・無料

役割

a part; a role; capacity; भूमिका ; हैसियत ;

  • 役割を演じる

    आफ्नो भूमिका खेल्नु

  • 役割を果たす

    भूमिका (/ जिम्मे / कर्त्तव्य) निर्वाह गर्नु

  • 彼は司会者の立場から署名した

    अध्यक्षको हैसियतमा उसले यसमा सही गर्‍यो ।

  • 宗教が伝統的に大きな役割を果たしていた社会

    धर्मले पहिलादेखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको समाज

  • 彼こそその役割に適任だ

    उहाँलाई नै त्यो भूमिका सुहाउँछ । ; उहाँले नै त्यो भूमिका खेल्न उचित (/ उपयुक्त / योग्य) छ ।

  • 彼はその役割に向いていない

    ऊ त्यस्तो भूमिका खेल्न उपयुक्त (/ सुहाउँदो) छैन ।

  • 嵐の際に下ろした錨は,パラシュートのような役割を果たす

    आँधी परेकोमा फालेको लङ्गर प्यारासूट जस्तो भूमिका खेल्छ ।

  • それは強力な消毒薬の役目を果たす

    त्यसले एकदमै कडा एन्टिसेप्टिकजस्तो काम गर्छ ।