UNOES日ネ辞書日本語⇄ネパール語辞書

やくざ

1. 〔暴力団員〕 a gangster; अपराधी ; गुन्डा ; फटाहा ;

  • やくざの一味

    गुन्डाहरू ; अपराधीहरुको समूह (/ संगठन)

  • やくざの親分

    गुन्डाको दादा ; अपराधी संगठनको हाकिम (/ मालिक / प्रमुख)

2. 〔博徒〕 a gambler; जुवा खेल्ने ; जुवाडे ;

  • やくざ社会の厳しい掟 ’

    जुवाडेहरुको कडा नियमहरू

3. 〔不良〕

  • あいつはやくざなやつだ

    ऊ असल छैन । ; ऊ खराब छ ।

4. 〔役に立たないこと〕

  • やくざなものばかり買って来た

    उसले व्यर्थको (/ काम नलाग्ने) सामान मात्र किनेर ल्यायो ।

連語
やくざ者