UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔総称〕 mountains; पहाडपर्वत ; 〔高山〕 a high mountain; हिमाल ; हिमगिरि himgiri * 万年雪の;〔氷山〕 हिमशिला himashilaa ; हिमाल ;〔山岳〕 a mountain; पहाड ; पर्वत ; टाकुरा ; डाँड ;〔小山 / 丘〕 a hill; डाँडा ;

  • はげ山

    नाङ्गो (/ उजाड) डाँड

  • 木の茂った山

    रूखहरूले ढाकिएको पहाड

  • 聖なる山

    पवित्र पर्वत

  • 山を登る 〔よじ登る〕

    पहाड चढ्नु ;टाकुरा उक्लनु

  • 山を下りる

    पहाड झर्नु

  • 山を下ろす冷たい風

    पहाँडमा वेगसँग चलेको चिसो हावा

  • 山全体が煙に包まれた

    पर्वत बिलकुलै धुवाँले भरियो ।

  • ネパールは山だらけだ

    नेपालमा हिमाल छन् ।

  • 山に持っていってそこで埋めなさい

    त्यो डाँडामा लगेर गाडिदिनुस् ।

  • 彼は一人離れて山に祈りをしに登った

    उहाँ डाँडामा अलग्गै प्रार्थना गर्नुलाई उक्लनुभयो ।

  • 山から出てきて日になる

    पन्ध दिन भयो पहाडबाट आएको ।

  • 今山や川が汚染されている

    अहिले हिमाल तथा नदिहरू प्रदूषित पारेका छन् (/ दूषित भएका छन) ।

  • 塵も積もれば山となる 字:「滴も集まれば海となる」

    थोपा मिलेर समुद्र बन्छ । *

  • 分とたたないうちに山は見えなくなった

    पाँच मिनेट पनि नहुँदै (/ नबित्दै / ननाध्दै) पहाड नदेखिने भयो (/ पहाड छोपिन थाल्यो) ।

  • ネパールの北部にはヒマラヤの山があります

    々नेपालको उत्तरी भागमा हिमालय पर्वतहरू रहेछन् ।

  • 私たちは山から素晴らしい景色を見た

    हामीले डाँडाहरूबाट मनोहर दृश्यहरू हेऱ्यौं ।

連語
山の
  • 山のような

  • 山の生活(食事)

    पहाडी (/ पहाडको) जीवन (खाना)

  • 山の麓の湖 字:「山に囲まれた湖」

    डाँडाहरूबीचको ताल *

  • 山の頂に

    टाकुरामा ; टुप्पोमा ; शिखरमा ; चलीमा

  • 山の新緑が目に染みた

    पहाडहरूका हरियालीले मलाई गहिरो छाप पाऱ्यो ।

  • ポカラには湖と山の美しいコンビネーションがある

    पोखरामा ताल र हिमालको सुन्दर जोडी छ ।

2. 〔鉱山〕 a mine; खानी ;

  • 山を買う

    खानिमा लगानी गर्नु ; खानी किन्नु

  • 爆発事故のあと山は閉鎖された

    विस्फोटपछि खानी बन्द भयो ।

3. 〔盛り上げたもの〕 a heap; a pile; थुप्रो ; ढिको ;

  • ごみの大きな山

    फोहोरको पहाड (/ ठूलो थुप्रो)

  • わら(まきレンガ)の山

    /परालको (दाउराको / इँटाको) थुप्रो

  • 本の山

    पुस्तकको थाक

  • 武器の山

    हतियारको ढिको

  • 不格好な泥れんがの山が積み上げられていた

    इँटाको रास हेर्दै उराठलाग्दो गरी ठाउँठाउँमा थुप्रिएको थियो ।

  • 一箇所に米を集めて山にした

    उसले धान एकै ठाउँमा थुप्य्रायो (/ थुपाऱ्यो / थुप्रो लगायो) ।

  • 手渡しでレンガの山をどけている

    उनीहरू थुप्रिएका इँटा हातसारी गरेर पन्छाउँदै छन् । एकले अर्कोलाई पास गरेर हताउँदै छन ।

  • 今僕は山のように仕事を抱えているんだ

    अहिले म पहाड जस्तो काम बोक्दैछु ।

  • 何日も集められていないゴミの山

    धेरै दिनदेखि नउठाएको फोहोरको थुप्रो

4. 〔高い部分〕 उचालिएको ठाउँ ;

  • 帽子の山

    टोपीको थुप्रो

5. 〔たくさんの寄り集まり〕

  • たちまち見物人の山ができた

    लगत्तै दर्शकको थुप्रो बन्यो । ; लगत्तै दर्शकले भिड (/ घुइँचो) भयो ।

6. 〔頂点〕 the climax; the peak; चरमबिन्दू / परमबिन्दू ; चरमोत्कर्ष ;

  • 問題の山

    समस्याहरूको ओइरो

  • 山あり谷ありの人生で

    जीवनमा आइपरेका उकालीओरालीबीच

  • ここがこの映画の山だ

    यस फिल्मको चरमोत्कर्ष (/ चरमबिन्दू) यही हो ।

  • 暑さも山を過ぎた(今が山だ)

    गर्मी त्यसको चरमबिन्दु (/ पराकाष्ठा) नाघिसक्यो (पुग्यो) ।

7. 〔予想〕

  • 私の山は的中した

    मैले सोचेको जस्तै भयो । ; मेरो भविष्यबाणी ठीक्कै भयो । ; मैले जे भनेँ ठीक त्यस्तै भयो ।