UNOES日ネ辞書日本語⇄ネパール語辞書

山間

1. 〔山と山の間〕 a place mountains; a valley; पहादको बीच ; उपत्यका ; बेंसी / बेसी ;〔山峡〕 a ravine; गल्छी ; चेप / चेपो ; भञ्ज्याङ ; बेंसी / बेसी ;

  • バスが山間を走っている

    बस दुई पहादको बिचमा गुडिरहेको (/ कुदिरहको) छ ।

  • 山間は暑いものだ

    बेंसीमा (/ खोंचमा) बढी गर्मी हुन्छ ।