UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔病気〕 illness; बिमार ; रोग ; बिसन्चो ;〔特定の病気〕 a disease; रोग ; व्याधि ;

  • 病の床にふす 何もできない状態

    ओछयान पर्नु ; अशक्तावस्थामा पर्नु *

  • 母親の病がこうじた ’

    आमाको रोग (/ बिरामी अवस्था) झन् खराब (/ गम्भीर) हुँदै गयो ।

  • 彼女は一週間病の床に就いた

    एक सप्ताहसम्म ऊ ओछयान परी ।/ एक साता सम्म उनी सिकिस्त विमारी परिन ।

  • 彼はひどい病に冒されていた

    उनी पीडादायी रोगले सताइरहेका थिए ।

  • 病に託して責任を逃れた

    विरामीको बहना बनाएर जिम्माबाट टाऱ्यो ।

2. 〔悪癖〕 a bad habit; खराब (/ नराम्रो) बानी (/ आदत) ; लत ; अम्मल ; दुर्व्यसन ; कुव्यसन ; दुर्छयाइँ * 主に動物;