UNOES 日本語・ネパール語辞典用例つき・無料

山崩れ

a landslide; a landslip; पहिरो / पैह्रो ; भूस्खलन ;

  • 山崩れが起きた

    पहिरो (/ भूस्खलन) गयो । ; भिरालो जमिन भत्कियो (/ धस्कियो) ।

  • 山崩れで道路がふさがった

    पहिरोले (/ भूस्खलनले / पहाड भत्केर) बाटो बन्द भयो ।