UNOES 日本語・ネパール語辞典用例つき・無料

山盛り

a heap; थुप्रो ; चुली ; रास ; खात ;

  • 山盛りのりんご

    स्याउको थुप्रो

  • 山盛りにする

    चुल्याउनु ; चुली (/ झुसी / थुप्रो) पार्नु

  • 山盛りになる

    चुलिनु ; चुली (/ झुसी / थुप्रो) हुनु

  • 器は米で山盛りになった

    भाँडो चामलले चुलियो । ; भाँडो चामलले चुली (/ झुसी) भयो ।

  • マナ)升に米を山盛りにして満たした

    मानामा चामल चुली पारेर भरियो ।