UNOES 日本語・ネパール語辞典用例つき・無料

疾しい/疚しい

  • 疾しく思う必要はない

    दोषी भावले पीडित हुनु पर्दैन ।

  • これは人の疾しさの結果だ

    यो मानवको दोषी भावनाको उपज हो ।

  • 心に一点の疾しいところもない

    मेरो अन्तस्करण सफा छ । ; मेरो हृदय एकदमै निष्कलङ्क (/ निर्मल) छ । ; म पूर्णतया निर्दोष छु ।