病む
1. 〔患う〕 suffer from; रोग हुनु (/ लाग्नु) ; बिरामी हुनु *विरामी लाग्नु とは言わない;
足を病む ’
कूँजो हुनु
娘が病んだ知らせに心が病んだ
छोरी बिरामी भएको समाचारले उनको मन पाक्यो (/ पिरियो / पिलियो / दुःखी भयो) ।
彼は肺を病んでいる
ऊ फोक्सोको समस्या (/ पीडा / दुःख) भोग्दैछ ।
2. 〔気にする〕
気に病む