UNOES日ネ辞書日本語⇄ネパール語辞書

止む

1. 〔止まる〕 stop; रोक्नु ; थाम्नु ; टुङ्गिनु ;〔終わる〕 cease; come to a stop (an end); अन्त हुनु ; टुङ्गिनु ;〔風などが〕 die down; थम्नु ; थामनु ; थामिनु * 一時的に;〔音などが消えてゆく〕 die away; रोक्नु ; लगातार नहुनु ;

  • 止まない雨

    लगातारो (/ नरोकी हुने) पानी

  • 雨が止んだ

    पानी रोक्यो (/ थम्यो / थाम्यो) ।

  • 風が止んだ

    हावा रोक्यो (/ थाम्यो) । ; हावा शान्त भयो ।

  • 雨が降ったり止んだりした

    पानी पर्दै रोक्दै गऱ्यो । ; पानी कहिले पर्ने कहिले रोक्ने गऱ्यो ।

  • 一日中雨が降ったり止んだりした

    दिनभरि पानी पर्ने र रोक्ने भयो ।

  • 彼らの争いが止んだ

    उनीहरूहो झगडा टुङ्गियो (/ समाप्त भयो / टुङ्गो लाग्यो) ।

  • 音楽はいつしか止んでいた

    हामीले चालै नपाई सङ्गीत बन्द भइसकेको थियो ।

2. 〔休止する〕 pause; विराम ; रोकिनु ; थामिनु ;

  • 一時的に止む

    केही कालको निम्ति बन्द (/ स्थागित) गर्नु