UNOES日ネ辞書日本語⇄ネパール語辞書

止むを得ない/已むを得ない

1. 〔避けられない〕 unavoidable; अत्याज्य ; अपरिहार्य ; नछलिने ; अनिवार्य ;〔必然的な〕 inevitable; अनिवार्य ; अपरिहार्य ; भवितव्य ;

  • 止むを得ない状況

    अपरिहार्यता ; अपरिहार्य अवस्था ; अनिवार्यता

  • 友だちの食事会で止むを得ない多額の出費をした ’

    साथीहरूको भोजमा ऊ निकै ठूलो डाँडमा पऱ्यो । ; साथीहरूको भोजमा उसले बाध्यताले ठूलो खर्च गर्नुपऱ्यो ।

連語
止むを得ず
  • 止むを得ずその仕事を引き受けた

    मैले नाकको चालले त्यो काम स्वीकार्नु पऱ्यो । ; म त्यो काम स्वीकार्न बाध्य भएँ ।

  • 彼は止むを得ず出ていった

    बाध्यताले गर्दा उसले छोड्नुपऱ्यो ।

  • 結局は止むを得ず私がこの仕事をする羽目になった

    आखिरमा यो काम गर्ने टाँसो मलाई नै आइलाग्यो । ; आखिरमा यो काम गर्न मलाई बाध्यता भयो ।