UNOES 日本語・ネパール語辞典用例つき・無料

已むを得ず

reluctantly; unwillingly; करकाबरले ; बाध्यताले ; विवशताले ;

  • 已むを得ず離婚した

    म सम्बध बिच्छेद गर्न विवश (/ लाचार / बाध्य) भएँ । ; म सम्बन्ध बिच्छेद गर्न बाध्यतामा परेँ ।

  • 結局已むを得ずこの仕事を私がすることになった

    आखिरमा यो काम गर्ने टाँसो मलाई नै आइलाग्यो । ; आखिरमा यो काम गर्न मलाई नै बाध्यता भयो ।

  • 已む無くその仕事を引き受けた

    मैले नाकको चालले त्यो काम स्वीकार्नु पर्‍यो । ; म त्यो काम स्वीमार्न बाध्य भएँ ।

  • 已む無く出ていった

    बाध्यताले गर्दा उसले छोड्नुपर्‍यो ।