やられる
1. 〔被害を受ける〕
震災にやられた土地
भूकम्प गएको क्षेत्र ; भूकम्पको उत्पात आइपरेको क्षेत्र
2. 〔負かされる〕
これは一本やられた
तिमीले मलाई जित्यौ ।
3. 〔騙される〕
女にやられて友人を裏切った
केटीले सु्याएर (/ उक्साएर / उकासेर) उसले साथीलाई धोका दियो ।
彼の甘言に見事にやられた
म त उसको चापलूसीले गर्दा पूरै झुक्याइएँ (/ बहकिएँ) ।
彼の口先にかかるとみんなやられてしまう
ऊ सबैलाई चिप्ल्याउन (/ फुस्ल्याउन / लोलोपोतोमा पार्न) सक्छ ।