UNOES 日本語・ネパール語辞典用例つき・無料

遣り方

a way; a means; प्रविधि ; तौरतरिका taurtarikaa ; प्रणाली ;

  • 遣り方が分からない

    मलाई तरीका आउँदैन ।

  • 遣り方はいろいろある

    तरीका त प्रशस्तै छ ।

  • 皆それぞれ遣り方が違うのです

    सबैको तरीका फरक हुन्छ । ; सबैसित आ–आफ्ना तरीका हुन्छ ।

  • 自分の遣り方でやりなさい

    यसलाई तिम्रो तरीकाले गर ।

  • 彼女らしい遣り方だ

    यो खास उसकै तरिकाले गरिएको छ ।

  • ええ,あなたはいつも自分のことばかり考えているんじゃない?人のことはお構いなし。自分の遣り方に人も合わせないと駄目なんでしょ?

    ए! तिमी खालि आफ्नैबारेमा मात्र सोच्छौ हगि? अरूको त वास्तै छैन । तिम्रो इच्छामा अरू चल्नुपर्ने, हैन त?