UNOES 日本語・ネパール語辞典用例つき・無料

遣り損なう

fail; चुक्नु ; बिराउनु ; भुल (/ गल्ती) गर्नु ;

  • 仲裁をやり損なった

    मिलाउनुमा उसले चुक्यो (/ बिरायो) ।

  • 今度やり損なったらおしまいだ

    यस पाली चुकेँ (/ भुलेँ) भने म खतम हुनेछु ।