UNOES日ネ辞書日本語⇄ネパール語辞書

遣り取り

1. an exchange; give and take; आदान - प्रदान ; औहोरदोहोर ; साटासाट ; विनिमय ; लिने दिने कार्य ;

  • 会話の遣り取り

    कुराकानीको आदानप्रदान

  • 言葉の自由な遣り取り

    भनाभन

  • 最近彼との手紙の遣り取りがなくなった

    अचेल उनीसँग चिठीको दोहोरी (/ ओहोरीदोहोरी) हुन छाड्यो ।

連語
遣り取りする
  • 手紙を遣り取りする

    पत्रव्यवहार गर्नु ; एकअर्कोमा चिठी लेख्नु ; चिठीको ओहोरीदोहोरी हुनु

  • 激しい言葉で遣り取りしていた

    कठोर शब्दहरूले भनाभन (/ बहस) गर्नु