UNOES日ネ辞書日本語⇄ネパール語辞書

遣る

1. 〔送る / 行かせる〕 send; ल्याउनु ; पठाउनु ; पुऱ्याउनु ;

  • 医者を呼びに遣った

    डाक्टरकहाँ मान्छे पठाइयो ।

  • 娘を学校まで遣った

    मैले छोरीलाई स्कूलमा पुऱ्याएँ (/ पुगाएँ) ।

  • 人を遣って薪を切らせた

    उसले मान्छे लगाएर दाउरा कटायो ।

  • 人の子供を大学へ遣るのは大変だった

    दुबै बच्चाहरूलाई कलेज पढन पठाउन मलाई सजिलो थिएन ।

  • スタッフの一人を遣って書類を取って来させた

    मैले एक जना स्टाफलाई कागजहरू लिन (/ ल्याउन) पठाएँ ।

2. 〔他の場所へ移す〕 सार्नु ;

  • 辞書をどこへ遣った

    शब्दकोश कहाँ राख्यौ

  • 彼らはそれを脇へ遣った

    तिनीहरूले बाटोबाट त्यसलाई हटाए ।

3. 〔向ける〕 turn; लाउनु ; लगाउनु ;

  • 彼の方に顔を遣った

    उनीतर्फ मुख लगाए ।

4. 〔進ませる〕 चलाउनु ; हाँक्नु ;

  • 車を急いで遣ってくれと頼んだ

    उसले गाडी छिटो चलाऊ (/ हाँक) भन्यो ।

5. 〔与える〕 give; दिनु ;

  • 毎朝植木に水を遣る

    हरेक बिहान म (बोट)बिरुवालाई पानी हाल्छु ।

  • 庭の花に水を遣った

    उसले बारीका फूलमा पानी सिँच्यो (/ छम्क्यो / छर्क्यो) ।

6. 〔行う〕 do; गर्नु ;〔やらせる〕 गर्न दिनु ; गराउनु ;

  • 遣ろうとする

    गर्न लाग्नु (/ आँट्नु) ; आँक्नु

  • 〔性交を〕遣りたくなる 卑

    चिलाउनु *

  • 遣ろう! ’私が; 私たちが

    गरूँ गरौं

  • よく遣った!

    स्याबस बेस छ धन्य हो

  • 遣るだけのことは遣ってみなさい

    गर्न त गर । ; गर्नुसम्म त गर ।

  • 何を遣らせてものろい

    ऊ जेमा पनि ढिलो (/ बियाँलो / सुस्त) छ ।

  • 遣れるだけのことはした

    मैले गर्नुसम्म त कोसिस गरेँ । ; मैले सक्भर (/ सक्दो / यथासक्दो / गर्नु सक्ने जति सबै / सके जति सबै) गरेँ ।

  • 自分の遣り方で遣りなさい

    यसलाई तिम्रो तरीकाले गर ।

  • 明日と言わずに今日遣ってしまいなさい

    “” भोलिको कुरा गर्ने होइनआजै गरिहाल ।

  • 彼は何を遣るにも決して好い加減には遣らない

    उसले पूरै लाएर काम गर्छलटरपटर गर्दैन ।

  • 「仕事は何だい」「先生を遣っています」

    “” “” “तिमी के गर्छौ ” “म शिक्षक हुँ ।”

  • 言うのと遣るのとでは大違いだ

    मुख एक काम अर्कै । ; कुरामा एकतर व्यवहारमा अर्कै ।

  • 日分の仕事は遣った ’

    गर्नुपर्ने दिनको काम त गरिसकेँ ।

  • 遣りたいことをしたい時に遣り好きな人と過ごしたいんだ

    मन परेको कुरा आफूले चाहेको समयमा गर्न चाहन्छु । मन परेको व्यक्तिसित समय बिताउन चाहन्छु ।

  • 頼むラフル!これくらいは遣らせろよ

    हत्तेरी राहुल यत्ति त गर्न दे ।

  • 彼らは娘の遣りたいように遣らせている

    तिनीहरूले आफ्नी छोरीलाई जे मन लाग्छ त्यही गर्न दिइरहेका छन् ।

  • 彼の遣ることと言えば映画を見るかビデオゲームを遣るぐらいだ

    त्यसको कामै फिल्म हेर्नुभिडियो गेम खेल्नु हो ।

  • チェスを遣らせたら彼に敵う者はいない

    चेस खेलमा कसैले ऊसित बराबरी गर्न सक्दैन ।

  • 今宿題を遣っている

    ऊ अहिलेदेखि नै आफनो गृहकार्य गर्दैछ ।

  • 良い友達は互いの遣ることに関心を抱く

    असल मित्रहरूले एकअर्काको कामकुरामा चासो लिन्छन् ।

  • 日もあれば遣れますよ

    मेरो विचारमातिन दिन जतिमा यो सकाउँछु होला ।

  • でも自分の遣ったことをだれにも言わなきゃだれも分からないんじゃない ’’

    तर आफूले गरेको कुरा कसैलाई पनि बताउन भने अरूले थाहा पाउँदैपाउँदैनन् नि

  • 何か遣り始めたら徹底的に遣る

    उनी जे शुरू गरे भने त्यसको अन्तसम्म पूरा गर्छन् । ; उनी जे भए तापनि पूर्ण रूपले त्यो काम सकाउँछन् ।

  • 侵入者たちの本当のねらいは盗んで遣ろう殺して遣ろう根絶して遣ろうと言うものだった

    「」「」「」“” भित्र पस्नेहरूको वास्तविक लक्ष्य भनेको “चोरूँ” र “मारूँ” र “नाश पारूँ” भन्ने थियो ।

7. 〔開催する〕 hold; अयोजना गर्नु ;〔上演する〕 stage; खेल्नु ;

  • その展覧会はいつ遣るのですか

    त्यो प्रदर्शन कहिले अयोजना गरिने छ

8. 〔経営する〕 keep; run; चलाउनु ; सञ्चालन गर्नु ;〔従事する〕 be engaged; भाग लिनु ;

  • 父は雑貨屋を遣っています

    बुबा किराना पसल चलाउनुहुन्छ ।

9. 〔飲む / 食う〕 खानु ; पिउनु ;

  • まあ一杯遣りな

    जे होस्एक गिलास खाऊ न ।

10. 〔暮らす〕 बाँच्नु ; जीवन बिताउनु ;

  • そんなわずかな収入では遣っていけません

    त्यस्तो थोरै आयमा हामी बाँच्न सक्दैनौं ।

11. 〔 「… してやる 」 の形で , 他人のために行う〕 गरिदिनु ;

  • 子供たちに本を読んで遣った

    ऊ बच्चाहरूका लागि किताब पढिदियो । ; ऊ बच्चाहरूलाई किताब पढेर सुनाइदियो ।

  • 他言しないなら話して遣ろう

    अरू कसैलाई भन्दैनौ भने म भन्दिन्छु ल ।

  • 面白い話を聞かせて遣ろう

    मसँग तिमीलाई सुनाउने एउटा रमाइलो कथा छ ।

  • 年寄りたちが説教垂れたら小さくうなずいて「はい」って言って遣れ

    “” ठूलाबडाले अर्तीउपदेश छाँट्दा मुन्टो हल्लाउँदै हुन्छहस् भनिदे ।

12. 〔積極的にする〕

  • 絶対に優勝して遣る

    मैले जसरी भए पनि जित्ने छु ।