UNOES日ネ辞書日本語⇄ネパール語辞書

遣る気

1. a mind to do; जाँगर ; जोस ; उत्सुकता ; इच्छुकता ;

  • 遣る気の出ない科目

    मन नलाग्दो विषय ; नाजुक (/ मनमा आघात पुऱ्याउन सक्ने) विषय

  • 遣る気にさせる話し

    झकझक्याउने (/ घचघच्याउने) भाषण ; जोस (/ जाँगर / फुर्ति) जगाउने भाषण

  • 遣る気になる

    तम्सिनु ; सुरिनु ; तत्पर हुनु ; कटिबद्ध हुनु ; कम्बर कस्नु ; उत्सुक हुनु

  • 遣る気満になる

    々फुर्तिलो हुनु ; धेरै फुर्ती भएको हुनु

  • 遣る気が出ない ~

    विरक्त हुनु ; (लाई) मन नलाग्नु

  • 遣る気が失せる

    धोको (/ उत्कट इच्छा) मेट्नु

  • 僕の遣る気が失せた

    मैले लत्तो छोडेँ । ; मैले हरेस खाएँ । ; मेरो (गर्ने) मन मऱ्यो ।

  • 仕事がないので遣る気を失せて家にいる

    काम नभएकाले उनी घरमा चाम्रिएर (/ जाँचर मरेर) बसेका छन् ।

  • その話を聞いて心の中にじわっと遣る気が出た

    त्यस कुरा सुनेर मेरो मनमा अति (/ धपक्क / हुलुलुलु) जोस जग्यो ।

  • 彼は遣る気満で仕事をしている

    々ऊ काममा प्रोत्साहित (/ उत्साहित) छ ।

  • 少し休んだらさっぱりしてまた遣る気が出た

    केही आरामले मलाई ताजगी र थप जोस दियो ।

  • いつでもどんな仕事でも遣る気でいるし決して嫌だとは言わない君も彼のようかな

    जतिबेला जुनै काम गर्न तयारकुनै नाइँनास्ति छैन । तिमी नि

  • その仕事はどうも遣る気がしない

    त्यो काम गर्न मलाई मन लाग्दैन । ; मेरो मनले त्यो काम गर्न मान्दैन ।

  • 村人たちは学校を作ることに遣る気になった

    गाउँलेहरू स्कूलको भवन बनाउन कटिबद्ध (/ तत्पर) भए । ; गाउँलेहरू स्कूलको भवन बनाउन तम्सिए (/ सुरिए) ।

  • 彼には遣る気がない

    उसलाई काम गर्ने मन छैन ।

連語
遣る気のある
  • 遣る気がある青年

    उत्सुक (/ उत्साही) ठिटो ; जाँगरिलो (/ जोसिलो / फुर्तिलो) ठिटो

  • 遣る気のある人たちはやるべき仕事をたくさん見つけ出す

    इच्छुक मनोभाव भएका व्यक्तिहरूले गर्नुपर्ने धेरै कामहरू भेट्टाउने छन् ।

連語
遣る気のない
  • 遣る気のない歓迎

    शिथिल (/ निरूत्साह) स्वागत

  • こんな遣る気のない動きでは仕事が終わらない

    यस्तो जाँगरमरूवा (/ अल्छी / लोसो) चालले काम सकिँदैन ।

  • なに遣る気なく座ってるんだどこか遊びにでも行って来なさい

    किन ओछाएर (/ अल्छी भएर / जाँगर हराएर) बस्छौबर हिँडघुम्नु जाऊँ ।

  • 君の遣る気のなさが他に移るじゃないか

    तिम्रो लापर्वाहीले अरूलाई (/ प्रभाव) गर्छ नि त ।

  • 励みを得なかったので彼らは仕事に遣る気のない状態だった

    प्रोत्साहन नपाएकाले उनीहरू काममा हतोत्साहित (/ निरुत्साहित) भए ।