易しい
1. 〔容易な〕 easy; सजिलो ;〔簡単な〕 simple; सरल ; सजिलो ;〔平易な〕 plain; सजिलो ; सादा ; सरल ;
易しい方法(方策)
सामान्य (/ सहज / सरल / सुगम / सजिलो) तरिका (उपाय)
易しい話し
एउटै कुरा ; एकसुरे (/ एकधुनको) कुरा ; हलुका (/ साधारण / सरल / सजिलो) कुरा
易しい質問(仕事)
सजिलो (/ सरल / हलुका) प्रश्न (काम)
言うは易しい
काम गर्नु भन्दा त भन्न सजिलै छ ।