UNOES日ネ辞書日本語⇄ネパール語辞書

痩せる

1. 〔体が〕 lose weight; become thin; दुब्लो (/ पातलो) हुनु ; दुब्लाउनु ;

  • 痩せた人 〔がりがりの〕〔皮と骨だけの〕

    दुब्लो (/ पातलो / सिकुटे) मान्छे ; च्याँसे (/ चाउरे) मान्छे ;कङ्गाल ; हाडछाला मात्र बाँकी रहेको मान्छे ;

  • 彼は随分痩せてしまった

    उहाँ कति दुब्लो (/ पातलो) हुनुभएको छ ।

  • 下痢でげっそり痩せた

    पखाला लागेर ऊ टट्टू (/ ज्यादै दुब्लो / मरन्च्याँसे) भएछ ।

2. 〔土地が〕 become sterile; become impoverished; बन्ध्य (/ बाँझो / रूखो) हुनु ;

  • 痩せた土地

    रूखो (/ उटक / कमसल / ममिलो नभएको) जग्गा

  • この土地は痩せている

    यहाँको जमीन बाँझो छ ।