UNOES日ネ辞書日本語⇄ネパール語辞書

養う

1. 〔養育する〕 bring up; rear; raise; पाल्नु ; हुर्काउनु ; बढाउनु ; स्याहारसम्भार (/ भरणपोषण) गर्नु ;

  • 愛情深く養う

    लालन–पालन (/ मायालु हेर्चाह) गर्नु

  • 両親がないので彼女をその兄が養った

    आमाबुबा नभएकोले उनलाई उनको दाज्युले उनको अभिभारा गरे ।

  • 彼女は子供たちをよく養っている

    उनले छोराछोरी राम्ररी पालेकी छिन् । ; उनले छोराछोरी राम्ररी स्याहारसम्भार (/ भरणपोषण) गरेकी छिन् ।

2. 〔扶養する〕 keep; support; पाल्नु ; रेखदेख गर्नु ; दुध चुसाउनु ; ख्वाउनु / खुवाउनु ;

  • 彼は大家族を養っている

    उसले ठूलो परिवारको हेरचाह (/ पालनपोषण / लालनपालन) गर्छ ।

  • それでも小人数の家族しか養えなかっただろう

    यो पनि एउटा सानो परिवारलाई मात्र ख्वाउन ठीक्क हुने थियो ।

3. 〔食物を与える〕 feed; पाल्नु ; दूध चुसाउनु (/ खुवाउनु) ;

  • よく養われた

    तृप्त

  • この土地は家畜を養うのに適している

    यो जमीन गाईवस्तु पाल्न उपयुक्त (/ ठीकको) छ ।

  • 弟はやぎを養っている

    भाइले खसी पालेको (/ हुर्काएको / बढाएको) छ ।

  • これだけ養うのは大変になっている は「一つ屋根の下で食事を共にする人たち」

    यतिका जहान पाल्न उसलाई गाह्रो भएको छ । *जहान

4. 〔養子にする〕 adopt; धर्मपुत्र बनाउनु ;

  • 彼はその女の子を養うことにした

    उसले त्यो केटीलाई धर्मपुत्री बनाउने निर्णय गऱ्यो ।

5. 〔養生する〕

  • 彼は自分の田舎で病を養っている

    ऊ आफ्नो घरमा बसेर स्वस्थ हुन कोशिस गर्दै छ ।

6. 〔培う〕 cultivate; खेती गर्नु ;

  • 彼らは子供の時によい習慣を養った

    तिनीहरुले सानै उमेरदेखि सभ्य र शिक्षित व्यवहार विकास (/ खेती) गरे ।