-易い
1. 〔たやすい〕
はき易い靴
आरामदायी (/ लाउन सजिलो) जुत्ता
読み易い字
पठनीय (/ पढ्न सजिलो) हस्ताक्षर
切れ易い糸
चुँडाहा (/ सजिलै चुँडिने) धागो
この単語は覚え易い
यो शब्द सम्झन सजिलो छ ।
彼の事務所は行き易い所にある
उसको अफिस पायक (/ सुगम / पुग्न सजिलो) ठाउँमा छ ।
彼は私の仕事をやり易くしてくれた
उहाँले मेरो काम सजिल्याइदिनुभयो (/ सुगम बनाइदिनुभयो) ।
話そうとする事柄が受け入れ易くなるような雰囲気を作った
प्रस्तुत गर्न लागेको कुरा स्वीकार्न सक्ने वातावरण सृजना गरेँ । / मैले भन्न खोजेको कुरा सजिलै बुझन सकिने खालको वातावरण बनाएँ ।
2. 〔影響を受けやすい〕 be susceptible to; छिटो असर खाने ;〔好ましくない状態になりやすい〕 be liable to; लाग्ने ; सजिलै ढल्कने ;〔生来または習慣的に … の傾向がある〕 be apt to~; ~ तिर लागिहाल्ने ;
壊れ易い陶器
पुटपुटाउँदो (/ सजिलै फुट्ने) चिनियाँ भाँडो
傷つき易い少女
छिटो (/ चाँडै) चोट पुग्ने केटी
彼は怒り易い
ऊ गरममिजासको छ । ; ऊ तातो रीस उठाउँछ ।
このシャツは折り目がつき易い
यस कमीजमा सजिलै धर्का (/ मोड / भाँच) लाग्छ ।