UNOES 日本語・ネパール語辞典用例つき・無料

休まる

feel relaxed; feel at ease; आरामदायी हुनु ; आराम लाग्नु ;

  • 心休まる平穏な場所

    शान्ति र सुरक्षा छाएको ठाउँ

  • 彼と一緒にいると気が休まる

    उनीसित बस्दा मलाई आराम (/ आनन्द) लाग्छ ।

  • 心の休まる暇がない

    मन शान्त हुने समय नै छैन ।

  • さわやかで心休まる日々を送った

    उनले ​प्रत्येक दिन स्फूर्ति र विश्राम पाए ।