UNOES日ネ辞書日本語⇄ネパール語辞書

休ませる

1. rest; give a rest; विश्राम (/ आराम) दिनु ; बिसाउनु

  • 昨日会社は彼を休ませた

    हिजो अफिसले तिनलाई छुट्टी दियो ।

  • 熱があったので仕事を休ませてもらった

    ज्वरो आएकोले कामबाट छुट्टी लिन पाएँ ।

  • 夫は妻を休ませるために家事をした

    पत्नीले आराम गर्न सकोस्‌ भन्‍नाका लागि पतिले घरायसी काम गरिदिए ।

  • 彼らは土地を年おきに休ませた

    तिनीहरू भूमिलाई सातौं वर्षमा खेती नलगाउने गर्थे ।