UNOES日ネ辞書日本語⇄ネパール語辞書

休める

1. 〔心身を安らかにする〕 शान्तसित बस्नु ; आरामी हुनु ;

  • 肩を休める

    कुम खुकुलो (/ शिथिल) गर्नु

  • 心を休める

    मन हलुका पार्नु

  • あまり働きすぎないで体を休めなさい

    अति काम नगरी एकछिन आराम गर ।

2. 〔 … する手を止める〕 stop; रोक्नु ;〔中断して休息する〕 take a rest; विश्राम (/ आराम) गर्नु (/ दिनु) ;

  • 彼は手を休めて話に聞き入った

    उसले आफ्ना हात रोकेर भाषाणतिर कान थाप्यो । ; उसले आफ्नो काम छोडेर भाषातिर कान थाप्यो ।

  • お茶のために分休んだ

    उनले चियाको लागि दश मिनेट आराम गरिन् । ; उनले काम बन्द गरेर दश मिनेट चिया खाना बसिन् ।

3. 〔畑を〕 lay fallow; गोडमेल गरेर बाली नलगाई राख्नु ;