UNOES日ネ辞書日本語⇄ネパール語辞書

休み

1. 〔休息〕 a rest; आराम ; विश्राम ;〔休憩時間〕 a recess; a break; मध्यान्तर ; बीचको अवकास (/ छुट्टी) ;

  • ひと休みしなさい

    एकछिन आराम गर ।

  • お休みなさい 字:「良い夜を」

    शुभ रात्री । *

  • お昼は時間休みがある

    दिउँसो एक घण्टाको मध्यान्तर छ ।

  • いつもより多めに休みを取りなさい

    सधैंकोभन्दा बढी आराम गर ।

  • 少し疲れたので一軒の軒下で休みを入れた

    अलिअलि थकाइ लागेकाले हामीले एउटा घरको पिँढीमा आराम गऱ्यौं ।

  • 私たちは十分休みを取るよう心がけている

    हामी प्रशस्त आराम गर्ने कोसिस गर्छौं ।

2. 〔休暇〕 a holiday; बिदा ; विराम ;〔長期の〕 a vacation; बिदा / विदा ; छुट्टी ; विश्राम ; विराम viraam ;

  • 三日の休み

    तीन दिनको बिदा (/ छुट्टी / अवकास)

  • 夏休み

    गर्मीको छुट्टी

  • 休みに遠足に行く

    छुट्टीमा घुम्न जानु

  • 休みを取る

    विदा (/ छुट्टी) लिनु ; विश्राम गर्नु ; छुटाउनु

  • 今日は学校が休みだ

    आज स्कूल बन्द छ ।

  • 休みの日は何をしてますか

    छुट्टीमा के गर्नुहुन्छ

  • 土曜日は私の休みの日です

    शनिवार मेरो फुर्सतको दिन हो ।

  • 一週間の休みで出かけます

    एक हप्ताको छुट्टीमा जाँदैछु ।

  • 日曜日は私の休みです

    आइतवार मेरो विदा हुन्छ ।

  • 明日休みであればうちに来てください

    भोलि तपाईंको छुट्टी छ भने मेरो घरमा आउनुस् ।

  • 休日にはオフィスは皆休みになります

    बिदाको दिनमा कार्यालयहरू बन्द हुन्छन् ।

  • 大家家族と休みを取って出かけた

    घरबेटीहरूसँग बिदा लिएर हामी हिँड्यौं ।

3. 〔欠席 / 欠勤〕 absence; बिदा / विदा ; छुट्टी ;

  • 休みを取る

    बिदा (/ छुट्टी) लिनु ; विश्राम गर्नु ; छुटाउनु

  • 彼女は全く休みを取らないで働いた

    उनले कुनै पनि छुट्टीविना मरेर काम गरिन् ।

4. 〔中断〕 intermission; बिदा / विदा ; छुट्टी ; विराम ; अन्तर ; विश्रान्ति ;

  • 休みなしに

    एकतारै बेरोकटोक