休む
1. 〔休息する〕 rest; take a rest; आराम गर्नु ; सुस्ताउनु ; थकाइ मार्नु ; 〔横になる〕 तेर्सिनु ; पस्रनु ; पल्टनु ; सुत्नु ; ढल्कनु ; तेर्सो हुनु (/ पर्नु) ;
休む場所
सुस्ताउने (/ आराम गर्ने / थकाइ मार्ने) ठाउँ ; अड्डा
熱が出たので彼は家で休んでいる
ज्वरो आएकोले ऊ घरमा सुतिरहेको छ ।
私は家にいませんが休んでいってくださいよ ’
म त घरमा हुँदिनँ तर तपाई आराम गरेर जानुस न त ।
一瞬たりとも休むことなく 字:一秒も無駄にすることなく
एक सेकेन्ड पनि खेर नफाली *
山の)歩行者が休めるようチャウタロは作られている
बटुवाहरूको (/ पथिकहरूको) विश्रान्न्तिका (/ आरामका / बिश्रामका) लागि चौतारो बनाइएको छ ।
私には少しも休む間がない
एक छिन (पनि) आराम गर्न भ्याउँदिनँ ।
いつもより多めに休みなさい
सधैंभन्दा बदी आराम गर । ; अरू बेला भन्दा अलि बढि आराम गर ।
少し休んだらさっぱりしてまたやる気が出た
केही आरामले मलाई ताजगी र थप जोस दियो ।
少し疲れたので一軒の軒下で休んだ
अलिअलि थकाइ लागेकाले हामीले एउटा घरको पिँढीमा आराम गर्यौँ ।
2. 〔眠る〕 sleep; निदाउनु ; सुत्नु ;〔就寝する〕 go to bed; सुत्नु ;
しっかり休みなさい
राम्रोसँग निदाऊ ।
私たちは十分休むよう心掛けている
हामी प्रशस्त आराम गर्ने कोसिस गर्छौं ।
3. 〔欠勤 / 欠席する〕 be absent from, stay away from; अनुपस्थित हुनु ; बिराउनु ;〔休暇をとる〕 take a holiday; बिदा (/ छुट्टी) लिनु ; विश्राम गर्नु ; छुटाउनु ;〔店などが休む〕 be closed; बन्द हुनु ;
学校を休む
स्कूल छुटाउनु
集会に休まないで来る
सभामा नबिराई आउनु
仕事を休もうとありとあらゆる言い訳をする
काममा नजानको लागि नाना किसिमको बहाना बनाउनु
彼女が休んでいる間の繋ぎに彼を雇った
तिनीहरूले ऊ बिदामा हुँदा उसको सट्टा तिनलाई काम दिए ।
今日は仕事を休んだ ’
आज अफिसमा गइनँ ।
大家の家族と休んで出かけた
घरबेटीहरूसँग बिदा लिएर हामी हिँड्यौं ।
4. 〔仕事などを中断する〕 suspend; केही कालको निम्ति बन्द गर्नु ; स्थगित गर्नु ;〔やめる〕 lay aside; छोड्नु ;