矢鱈
1. 〔過度に〕 immoderately; excessively; अत्यधिक (/ अतिशय) तवरमा ;〔無差別に〕 indiscriminately; अन्धाधुन्ध ; सोच - विचार नगरी ;〔手当り次第に〕 at random; जथाभावी ; योजनाविना ;〔めくら滅法に〕 blindly; अन्धाधुन्ध ;
矢鱈慌てて
अन्धाधुन्ध हतारमा
彼は僅かの仕事にも矢鱈時間をかけた
थोरै काम गर्न पनि उनले काफी (/ धेरै / बढी) समय लगाए ।
犯人は矢鱈に発砲した
अपराधीले गोली अन्धाधुन्धा हान्यो ।
今日は矢鱈に眠い
आज त अत्ति निन्द्रा लाग्छ ।