UNOES日ネ辞書日本語⇄ネパール語辞書

雇う

1. 〔雇用する〕 employ; hire; नियुक्त (/ प्रयोग) गर्नु ; कम ल्याउनु ; (ज्यालामा) काम दिनु ;

  • 雇われ人

    ज्यामी ; जागिरे ; कामदार ; कारिन्दा ; कर्मचारी ; कर्मकार ; तलबखार ; अहलकार ; हात ; मजदूर ;

  • あいつは敵のスパイに雇われているらしい

    ऊ शत्रु जासूसले नियुक्त गरेको हो रे ।

  • 彼女が休んでいる間の繋ぎに彼を雇った

    तिनीहरूले ऊ बिदामा हुँदा उसको सट्टा तिनीलाई काम दिए ।

2. 〔料金を出して乗り物を使う〕 भाडामा लिनु ;

  • 日間タクシーを雇った

    हामीले दुईदिनका लागि ट्याक्सी भाडामा लियौं ।