UNOES 日本語・ネパール語辞典用例つき・無料

奴等

they; those fellows; those guys; उनीहरू ; यिनीहरू * こいつら; तिनीहरू * そいつら;〔軽蔑して〕 those bastards; तिनीहरू ; ती मानिसहरू ;〔親しみをこめて〕 those chaps; यिनीहरू ; ती साथीहरू ;

  • 奴等は一体何者だ

    उनीहरू को त? ; उनीहरू कस्ता मानिसहरू हुन्?

  • 奴等は僕らの友情を揺るがそうとした

    उनीहरूले हाम्रो मित्रतालाई कमजोर पर्ने कोसिस गरे ।

  • 奴等が終わりが来ますよと言ってもう何十年も経ったんだぞ

    तिनीहरूले संसारको अन्त हुन्छ भन्दै अर्को वर्ष भइसक्यो ।