窶れる
1. 〔やせ細る〕 be wasted; सुक्न ; दुब्लो हुनु ;〔疲れ果てる〕 be worn out; थाक्नु ;
窶れた人
दुर्बल(हरू) ; हैरान (/ दिक्क) भएको व्यक्ति
彼は窶れ切っている
ऊ साह्रै थकित भएछ ।
体が窶れている
जीउ सुकेको (/ दुब्लो भएको) छ ।
やせてほおがげっそりしている
दुब्लाएर उसका गाला खप्लक्क (/ खप्ल्याकखुप्लुक) परेछन् ।