UNOES 日本語・ネパール語辞典用例つき・無料

やった

  • 〔成功を喜んで〕やったぞ!

    आजु! ; भला!

  • 〔相手を褒めて〕やったね!

    स्याबास! ; धन्य (/ धन्न)! ; भला!

  • やったあ!

    क्या राम्रो!

  • やったあ!やっと着いた

    धन्न (/ धन्न)! हामी बल्ल आइपुग्यौं ।

  • やったあ,よくやったぞ!

    स्याबास (/ भला), ठीक गर्‍यौ!

  • やったあ,やっと着いたぞ!

    भला! बल्ल आइपुगियो ।

  • 「やったあ。じゃあ,また会えるのを楽しみにしてるわ」「裏切らないよ」

    ए हो! तिम्रो बाटो हेर्छु ल!" "नहेरोस् पनि किन!"

  • おい,やったぜ。身内のサントスのことを話してたけど,覚えてるか?

    गजब भो यार? मेरो आफन्त सन्तोषबारे बताएको थिएँ नि, याद छ?

  • 彼はこの申し出を聞いて間違いなく「やったあ」と思ったに違いない

    तिनी यो प्रस्ताव सुनेर पक्कै दंग परे होलान् ।