UNOES日ネ辞書日本語⇄ネパール語辞書

やっと

1. 〔ついに〕 at last; finally; at length; आखिरमा ; बल्ल ; बल्लबल्ल ;

  • やっと病気が見付かった

    बल्ल (/ अन्त्यमा गएर) उसको रोग खुट्टियो ।

  • 一人の姉は去年やっと結婚して行った

    एउटी दीदी पोहोर साल मात्र विवाह गरेर गई ।

  • ああやっと分かったよ

    एबल्ल बुझेँ ।

  • やっとあなたの頭にも電気がついたみたいね

    बल्ल तिम्रो दिमागको बत्ती बल्यो हगि

  • 彼らと手振りでやっと話が通じた

    उनीहरूसित (हातको) इसाराले (/ संकेतले) बोल्दा बल्ल कुरा मिल्यो (/ बुझियो) ।

  • その絵は何人かの手を経てやっと彼の手に渡った

    त्यो चित्र कतिको हातमा परेपछि मात्र बल्ल उसको हातमा आयो ।

  • やっとこうして夕方までに私たちはチャオジャハリに着いた

    बल्लबल्ल यसरी बेलुकासम्ममा हामी चौजहारी पुग्यौं ।

  • やっと彼の望む程度に仕事が終わった

    अब भने उहाँको उद्देश्यअनुसार काम गर्न पुगेछ

2. 〔かろうじて〕 barely; just; केवल ; मात्र / मात्रै ; मुश्किलले ;

  • 王はやっとのことで兵車に乗り込み逃げた

    राजा हतार हतार आफ्नो रथमा भागेर गए ।

  • やっと追っ手を逃がれた

    मुश्किलले खेडनेबाट अम्कन पाएँ ।

3. 〔苦労して〕 with great difficulty; झन्डै ; मुश्किलले ;

  • やっとのことで学校は出た

    उनले सकीनसकी (/ कनीकुथी / जसरीतसरी / बल्लातल्ल) पढाइ सकाए ।

  • 家計をやっとの思いで切り盛りする

    जसोतसो (/ जिउँतिउँ / जसरीतसरी) घरखर्च चलाउनु (/ धान्नु)

  • やっとのことで試験にパスした

    मुश्किलले जाँच पास गरें ।

  • 一人の老人が坂をやっとの思いで上っていた

    एक जना वृद्ध सकिनसकी उकालो चढिरहेका थिए ।

  • ひながやっとのことで巣から飛び降りた

    बल्लतल्ल बचेरा गुँडबाट निस्कियो ।

  • やっとのことであの女と手が切れた

    जसोतसो (/ कसोकसो) गरेर बल्लतल्ल त्यो आइमाइबाट हात झिक्न सकेँ ।

  • やっとのことで島の沿岸を進んで港に着いた

    हामी टापु किनारै किनार बडो मुस्किलले बन्दरगाहमा पुग्यौं ।