UNOES日ネ辞書日本語⇄ネパール語辞書

和らげる

1. 〔穏やかにする〕 soften; नरम तुल्याउनु ; पगाल्नु / पगार्नु ; शान्त (/ मथ्थर) गराउनु ; फितलो बनाउनु ;〔痛みなどを〕 lessen; relieve; ease; घटाउनु ; कम गर्नु ; आराम दिनु ;〔なだめる〕 pacify; appease; शान्ति गर्नु ; सन्तुष्ट पार्नु ; पगाल्नु / पगार्नु ;〔適度に調節する〕 temper; निवारण गर्नु ;

  • 痛みを和らげる

    पीडा कम गराउनु ; पीडा निवारण गर्नु

  • 怒りや憂鬱な気持ちを和らげる

    रिस वा निराशालाई कम गर्न

  • この薬は君の頭痛を和らげるだろう

    यो औषधिले तिम्रो टाउकोलाई आराम दिन्छ ।

  • 彼はあの手この手で祖父の気持ちを和らげた

    उसले विभिन्न उपायले हजुरबालाई पगाल्यो । ; उसले विभिन्न उपायले हजुरबाको मन पगाऱ्यो (/ पग्रायो) ।

  • 笑顔は人の硬くなった心を和らげる

    मुस्कानले मानिसको कठोर भएको हृदयलाई पगाल्छ ।

  • 彼はとても驚いたがすぐに表情を和らげた

    तिनी तीनछक परे तर चाँडै आफ्नो अनुहारबाट तिनले अप्रसन्नता हटाए ।

2. 〔文章などを分かりやすくする〕 moderate; modify; हेरफेर गर्नु ; ठीक पार्नु ;

  • 表現を和らげる

    अभिव्यक्तिलाई नरम बनाउनु ; अभिव्यक्तिको परिमार्जन (/ परिष्कार / निराकरण) गर्नु