UNOES日ネ辞書日本語⇄ネパール語辞書

和らぐ

1. 〔穏やかになる〕 soften; हल्का (/ मन्द / नरम) बनाउनु (/ हुन) ;〔適度になる〕 moderate; हल्का (/ कम / मन्द) गर्नु ;〔緩和される〕 be eased; घट्नु ; शान्त (/ मथ्थर) हुनु ; पग्लनु / पग्लिनु ;

  • 気持ちが和らぐ

    मन पग्लिनु (/ पग्लनु) ; मन द्रवीभूत हुनु

  • 反対が和らぐ

    विरोध कम (/ हलुका) हुनु

  • 時間がたてば心の傷の痛みも幾らか和らぐものだ

    समयको दौडान हृदयको घाउ पनि बिस्तारै पुरिन्छ ।

  • 礼儀正しさや温和で敬意のある対応で侮辱する人の態度は和らぐものだ

    ——शिष्टता देखाउँदा अर्थात्‌ नम्र भई आदरपूर्वक प्रतिक्रिया देखाउँदाहामीलाई खिसी गर्नेहरूको मनोवृत्ति नरम हुन्छ ।

2. 〔風などが弱まる〕 abate; थाम्नु ; शान्त हुनु ; मन्द (/ समाप्त) हुनु ;〔静まる〕 die down; मन्द (/ समाप्त) हुनु ;

  • 風は和らいだ

    बतास थामियो (/ थम्यो / शान्त भयो) ।

  • 寒さ(暑さ)が和らいだ

    जाँडो (गर्मी) कम (/ कम्ती) भयो ।