柔らかい/軟らかい
1. 〔固くない〕 soft; नरम naram ; कमलो / कोमल ; सुकुमार ; कलिलो , 女 कलिली ;
柔らかい枕
नरम सिरानी
柔らかい草
चुकचुकाउँदो (/ कलिलो / रहरलाग्दो) घाँस
柔らかい肉
नरम (/ चपाउन सजिलो) मासु ; पुटपाक पारिएको मासु
柔らかい体(生地手花)
//सुकुमार (/ कोमल / मुलायम) शरीर (कपडा / हात / फुल)
小麦粉を柔らかくした は水を混ぜて
पीठो गिलो (/ नरम) पारियो । *गिलो
このマンゴは柔らかい
यो आँप गिलो (/ कमलो / बढ्ता पाकेको) छ ।
柔らかい芽は摘むな ’
बिरूवाको कलिलो (/ भखर पालुवा लागेको / नछिप्पिएको / कलकलाउँदो) मुना नटिप ।
この布は手触りが柔らかい は「ビロードのような」
यो कपडा नरम (/ मखमली) छ । *मखमली
御飯が柔らかめに炊けた
भात घुल्यो (/ गीलो भयो) ।
雨が降り続いたので地面が柔らかい
पानी परिरहेकोले गर्दा जग्गा नरम छ ।
2. 〔柔軟な〕 pliant; supple; नरम naram ; कमलो kamalo ; कोमल ; सुकुमार ; कलिलो , 女 कलिली ; कलकलाउँदो , 女 कलकलाउँदी ;
彼女の体は柔らかい
उनको शरीर नरम (/ सुकुमार / मुलायम) छ ।
3. 〔穏やかな〕 soft; gentle; mild; मधुर / मधुरो ; नरम naram ; मिष्ट ; कमलो ; कोमल ;
柔らかい声で話す
मधुर (/ सुमधुर / मिष्ट) स्वरले बोल्नु
柔らかい色
हलुका (/ फिका / मधुरो) रङ
柔らかい光
मधुर (/ मधुरो / आँखालाई आराम दिने) प्रकाश (/ ज्योति)
柔らかい音楽
धीमा (/ मन्द / मधुर) संगीत
柔らかい微笑み
न्यानो (/ मधुर / मन्द) मुस्कान
柔らかい態度で
नम्र (/ कोमल / मधुर) मनोवृत्तिले
4. 〔軽い〕 light; हलुको / हलुका ;
もっと軟らかい話をしよう
अझ हलुका (/ गम्भीर नभएको) विषयमा कुरा गरौं न ।
5. 〔融通性がある〕 लक्ष्यदार ;
彼は頭が柔らかい
ऊ सजिलो (/ लचिलो) किसिमको छ ।