よ
1. 〔呼び掛け〕 ऐ ! ; हे ! ;
師よ!
हे गुरुज्यू!
皆よ!
हे सबै मानिसहरू!
ああ,私のヒマラヤよ…
ओहो, मेरा हिमाल...
優柔不断の者たちよ!
हे दोमनका हो!
神よ,我を憐れみたまえ
हे परमेश्वर! मलाई कृपा गर्नुहोस् ।
女たちよ。話は簡単だ
हेर केटी हो, कुरा स्पष्ट छ ।
家に)帰ったよ
म आइपुगेँ है ।
2. 〔軽い強め〕 नै ; है ; हँ ; न ; ल ; के / क्या * 文末につけ驚きを表す;
それだよ
त्यहीँ हो!
さあ,君,食べなよ
अब तिमी खाऊ ल ।
頼む,助けてくれよ!
प्लीज मदत गर् न!
これは絵だよ
यो चित्र के (/ क्या) ।
*このके/क्याはहोと同じだが軽い強調が含まれる。क्याはकेの古い形
本当に狂ってるよ
साँच्चै बहुलाइस्!
もう争いはやめようよ
हल्ला (/ झगडा) बन्द गरौं न नि ।
そんなことは知らないよ
मलाई त यसको बारेमा केही थाहा छैन नि ।
彼に知らせておきますよ
मैले नै उनलाई खबर छोडिदिन्छु ल ।
君もおいでよ!いつ来るとだけ言えば良いからさ
तिमी पनि आऊ न! कहिले आउने मात्र भन न ।
一度お茶でも飲んで行ってくださいよ
एक चोटि चिया–सिया खान घरमा आउनू ल ।
「これ音が出ますか」「出ますよ」
“यो बज्छ?” “बज्छ नै ।”
僕が変わったんだよ
म बद्लिसकेँ क्या!
明日の夕食に是非来てくださいよ
भोलि बेलुकाको खानाको लागि आउनुस् न ।
*हैやलも可
アディティがこの話を持ち出したんじゃないか,僕じゃないよ
कुरा निकाल्ने आदिती त हो नि, म हो र?
僕は子供じゃないんだよ
म बच्चा होइन क्या!
彼女が会いたがってんだよ
भेट्छु भनेकी छे क्या!
さあ,分かんないよ
खै, थाहा भएन ।
それは君だよ君!そんな態度でどうなると思ってるんだ?
तिमी नि तिमी? यस्तो व्यवहार देखाएर के पाउँछौ भन्ठान्या, हँ?