世
1. 〔世間 / 世の中〕 the world; society; संसार ; जमाना ; धर्ती ; भरती ; वसुधा ; विश्व ;
この世
लगायत संसार ; यस संसार
世全体に差し伸べられている希望
पूरै संसारको लागि खुला गरिएको आशा
当時の世は大いに退廃していた
त्यस बेलामा मानिसहरू असाध्यै खराब भइकसेका थिए ।
この世で最高の食材
यो संसारका सबैभन्दा असल र महङ्गा चीजहरू
この世は憎しみと不公正に満ちている
यो संसार घृणा र अन्यायले भरिएको छ ।
彼は世を罪に定めた
उनले संसारलाई दोषी ठहराए ।
勇気を出しなさい!私は世を征服したのです
ढाडस गरमैले संसारलाई जितेको छु ।
でもこの世が過ぎ去ることは知ってるだろ?
तर हामीलाई थाहा छयो संसार बितेर जाँदैछ ।
世の終わり
युगान्त
世の霊
संसारको आत्मा
世的ではない 〔形容詞として〕「この世のものではない」「奇妙な」
असांसारिक ; अलौकिक *
この世の中で
यो संसारमा
世の流行に倣う
सांसारिक फेसनअनुसार ढाल्नु
この世の態度や行い
यस संसारको मनोवृत्ति र आचरण
この世のものとは思えない
अलौकिक
この世のものとは思えない力
अलौकिक शक्ति
世の風にさらされる
संसारको हावा भेटिनु
世の中の道徳基準は日に日に低下している ’
संसारको नैतिक स्तर दिन–प्रति–दिन खस्कँदै छ ।
彼の本が世に出た
उसको किताब जनताको अघि आयो ।
世に公言してすっきりした
सारा संसारलाई खुलेआम भनीसकेकोले ढुक्क लाग्छ ।
2. 〔人生〕 life; जीवन ; जिन्दगी ;
世をはかなむ
जीवनको निसारता (/ अहंकार) अनुभव गर्नु
3. 〔過去 / 現在 / 未来のいずれか〕 दुनियाँ ; संसार ;
あの世
अन्य (/ अर्को / मृत्युपछिको) संसार
世を去る
संसार छोड्नु ; मर्नु ; मृत्यु भोग्नु
世に何か持って来たわけでも何か持って行くわけでもない
नता यस दुनियाँमा केही ल्यायौँन केही बोकी लैजानसक्छौँ ।
4. 〔時勢〕 the times; मोड ; समय ;
世に後れる
समयभन्दा पछाडि पर्नु
5. 〔時代〕 an age; युग ;〔治世〕 a reign; राजकाल ;
世の始め
युगादि
世の終わり
युगान्त
世はまさにコンピュータ時代だ
यो साँचो हो कि अहिले कम्प्यूटरको युग हो ।