呼び掛ける
1. 〔声を掛けて呼ぶ〕 call; सम्बोधन गर्नु ; डाँकोले बोलाउनु ; पुकार्नु ;〔話し掛ける〕 address; ~ सित सम्बोधन (/ कुरा) गर्नु ; भन्न थाल्नु ;〔呼びかけられる〕 आमन्त्रित गरिनु ;
彼にこんにちはと呼び掛けた
「」मैले उहाँलाई “नमास्ते” भनी सम्बोधन गरेँ ।
君の呼び掛ける声はでかすぎる
तिम्रो डाँको (/ आबाज) ठूलो छ ।
大きな声で呼び掛けた
उसले छिमेकीलाई ठूलो डाँकोले (/ आबाजले) बोलायो ।
彼にはいつもドクターと呼び掛ける
“” म सधैं उहाँलाई “डाक्टर” भनी सम्बोधन गर्छु ।
2. 〔訴えたりして誘う〕 call; कराउनु ; पुकार्नु ; डाक्नु ; घोषणा गर्नु ;
彼は聴衆に質問するよう呼び掛けた
उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।
彼らは我にストを呼びかけた
々उनीहरूले हामीलाई हडताल (/ बन्द) गर्न डाके (/ घोषणा गरे) ।