呼び起こす
1. 〔呼び掛けて起こす〕
妹を呼び起こした
मैले बहिनीलाई कराएर जगाएँ (/ बिउँझाएँ) ।
いたこが霊を呼び起こした
धामीले प्रेत जगायो (/ आउने बनायो) ।
2. 〔思い起こす〕
心に優しい気持ちが呼び起こされた
मनमा कोमलताको भावना जाग्यो ।
1. 〔呼び掛けて起こす〕
妹を呼び起こした
मैले बहिनीलाई कराएर जगाएँ (/ बिउँझाएँ) ।
いたこが霊を呼び起こした
धामीले प्रेत जगायो (/ आउने बनायो) ।
2. 〔思い起こす〕
心に優しい気持ちが呼び起こされた
मनमा कोमलताको भावना जाग्यो ।